चीनबाट कदापी नियन्त्रित हुन्नौँ : ताइवानी विदेशमन्त्री वु | Khabarhub Khabarhub

चीनबाट कदापी नियन्त्रित हुन्नौँ : ताइवानी विदेशमन्त्री वु


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानी विदेशमन्त्री जोसेफ वुले चीनबाट कदापी नियन्त्रित नहुने टिप्पणी गरेका छन् । एउटा भारतीय टेलिभिजनले विदेशमन्त्री वुको अन्तरवर्ता लिएको विषयमा चीनले क्रुद्ध प्रतिक्रिया दिएसँगै उनको यस्तो टिप्पणी आएको हो ।

केही समयअघि एउटा भारतीय च्यानलले विदेशमन्त्री वुको अन्तरवार्ता प्रकाशित गरेपछि चीनले निन्दा गरेको थियो । नयाँ दिल्लीमा रहेको चिनियाँ राजदूतावासले उक्त अन्तरवार्ताले ताइवानी स्वतन्त्रतालाई मलजल गर्ने काम गरेको र मिथ्या सूचना प्रचार गरेको भन्दै निन्दा गरेको हो ।

यता विदेशमन्त्री वुले भने विज्ञप्ति निकाल्दै चीनबाट कदापी नियन्त्रित नहुने टिप्पाणी गरेका हुन् । उनले विज्ञप्तिमा ताइवान चीनको कठपुतली नभएको भन्दै भारतसँगको द्विपक्षीय सम्बन्ध विस्तारमा दृढ रहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : ५० बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना