बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने « Khabarhub

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा रुपमा प्रयोग गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा भाषा प्रयोगको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नेवारी र तामाङ भाषा आजदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याउन लागेको जानकारी दिए ।

बज्राचार्यका अनुसार भाषा कार्यान्वयनको घोषाणा अघि वसन्तपुरबाट विभिन्न वेषभूषा र झाँकीसहितको ¥यालीले काठमाडौं नगरको परिक्रममा गर्ने जानकारी दिए ।

बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजको प्रयोगमा ल्याइने खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ४८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५