अविनाशको बलमा नेदरल्याण्ड्सका कप्तान बोल्डआउट ! « Khabarhub

अविनाशको बलमा नेदरल्याण्ड्सका कप्तान बोल्डआउट !


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालका बलर अविनाश बोहोराले नेदरल्याण्ड्सका कप्तान स्कर्ट एडवार्डलाई बोल्ड आउट गरिदिएका छन्‌ ।

१५.२ ओभरमा बोहोराले कप्तान एडवार्डलाई पेभेलियन फर्काइदिएका हुन्‌ । एडवार्डले ८ बलमा मात्र ५ रन मात्र जोड्न सके ।

१६ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले ४ विकेट गुमाएर ८४ रन बनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १२ : ५५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर