काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी, नियन्त्रण प्रयास हुँदै « Khabarhub

काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी, नियन्त्रण प्रयास हुँदै


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी भएको छ।

तीनकुनेबाट सुविधानगरतर्फ जाने सडकसँगैको एक घरमा आगलागी भएपछि अहिले नियन्त्रणका लागि दमकल पुगेको छ ।

आगलागीपछि स्थानीयले नियन्त्रणप्रयास गरिरहेका छन् । अहिले काठमाडौं महानगरपालिकाको दमकल पनि पुगेर आगो नियन्त्रण लिँदैछ ।

तस्बिर : पंकज मिश्र

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १२ : २० बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका