नेप्से ५ अंकले घट्यो, करिब ४ अर्बको कारोबार « Khabarhub

नेप्से ५ अंकले घट्यो, करिब ४ अर्बको कारोबार


२३ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बुधबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) ५.५८ अंकले घटेको छ ।  आज नेप्से ०.२६ प्रतिशतले घटेर २०७९.७१ विन्दु कायम भएको छ ।

आज ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँ बराबरको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ४९ हजार ७३३ पटक किनबेच भएको छ ।

बुधबार ३०६ कम्पनीको शेयर किनबेच हुँदा ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले, फ्लोट इन्डेक्स ०.४८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अंकले घटेको छ । १३ वटा समूहमध्ये १ समुहको बराबर भएको छ भने ४ समूहको नेप्से बढेको छ । ८ समूहको इन्डेक्स भने घटेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ३ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको