माधव सापकोटा भन्छन्- सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोज्दैछ « Khabarhub

माधव सापकोटा भन्छन्- सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोज्दैछ


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोजिरहेको आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो आशंका गरेका हुन् । सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट दुईजना सदस्य बर्खास्त गरिएको प्रति आपत्तिसमेत जनाए ।

‘सरकारका पछिल्ला घटनाक्रमहरु हेर्दा, नेपाल विद्यतु प्राधिरणको दुईजना सदस्यहरुको बर्खास्तीसम्म पुग्दा कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई नियम उल्लंघन गरेर सरकारले बर्खास्ती गरेको छ,’ उनले भने, ‘म यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहन्छु । सरकार यो देशमा अटोक्रेसी चलाउन खोजिरोखेको छ भन्ने कुराको आशंका व्यक्र गर्न चाहन्छु ।’

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १ : ५० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ