रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सुरु « Khabarhub

रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सुरु


२० भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक आज सर्लाहीको लालबन्दीमा सुरु भएको छ। बैठकमा पार्टीका शीर्ष नेतृत्वसहित विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

बैठकमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य डा. नन्दन यादव सहभागी भएका छन्। साथै, प्रदेश समिति, विभागीय समिति तथा जिल्ला समितिका पदाधिकारीहरू पनि उपस्थित रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तका अनुसार बैठकमा पार्टीको संगठन विस्तार, आगामी रणनीति, तथा मधेस प्रदेशमा पार्टीको भूमिका र भविष्यबारे छलफल भइरहेको छ।

बैठकले मधेस प्रदेशमा रास्वपाको प्रभावकारिता बढाउन महत्वपूर्ण निर्णयहरू गरिने बताइएको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १२ : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया