इन्द्रजात्रा आएसँगै काठमाडौंको कोरक्षेत्रका बाटो बनाउँदै महानगर (तस्बिरहरू) « Khabarhub

इन्द्रजात्रा आएसँगै काठमाडौंको कोरक्षेत्रका बाटो बनाउँदै महानगर (तस्बिरहरू)


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इन्द्रजात्राको तयारीसँगै काठमाडौंमा कोर क्षेत्रका सडकको धमाधम मर्मत भइरहेको छ। कोर क्षेत्रभित्र बाटोमा परेका खाल्डो पुर्ने र मिलाउने काम तीव्र पारिएको हो ।  

काठमाडौं महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम अघि बढाइएको हो । 

हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौंका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ। 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ५५ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि