पाकिस्तानी सेनाले विश्वविद्यालयमा छापा मारेपछि तनाव « Khabarhub

पाकिस्तानी सेनाले विश्वविद्यालयमा छापा मारेपछि तनाव


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानी सेनाले बलोचिस्तान प्रान्तमा रहेकोतुर्बत विश्वविद्यालयमा छापा मारेपछि तनाव बढेको छ ।पाकिस्तानी सेनाले उक्त विश्वविद्यालयको महिलाछात्रावासमा छापा मारेको हो ।

सेनाले महिला छात्रावासमा छापा मारेर महल बलोच नामगरेकी महिलाका बारेमा सोधपुछ गरेको बलोचिस्तान पोस्टलेजनाएको छ । जिलान कुर्द भनेर चिनिने बलोच बेला क्षेत्रमारहेको पाकिस्तानी सेनाको चौकीमा आत्मघाती बमआक्रमणमा संलग्न रहेको जनाइएको छ ।

बलोचिस्तानको बन्दरगाह शहर ग्वदर घर भएकी बलोच सोहीविश्वविद्यालयमा अध्ययन गर्दै आएकी थिइन् । उनीबलोचिस्तान लिबरेसन आर्मी ९बीएलए० ले गराएको आत्मघातीआक्रमणमा संलग्न रहेको सेनाले जनाएको छ ।

छापा मार्ने क्रममा सेनाले उनको कोठाबाट विभिन्न सामग्रीनियन्त्रणमा लिएको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ ।घटनाबारे विश्वविद्यालय प्रशासनले थप जानकारी दिनअस्वीकार गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १० : ४२ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक