थापाथलीमा सरकारी खसीबोका (तस्बिरहरू) | Khabarhub Khabarhub

थापाथलीमा सरकारी खसीबोका (तस्बिरहरू)


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  सरकारले दसैँका लागि काठमाडौँ उपत्यकामा भोलिदेखि खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण सुरु गर्दैछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी-बोका र च्याङ्ग्रा बिक्री गर्न बागमती प्रादेशिक कार्यालय थापाथलीमा जम्मा पारेको हो । कम्पनीले च्याङ्ग्रा भने ल्याइसकेको छैन ।

मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्रीवितरण त्यहीँबाट हुनेछ ।

कम्पनील यस वर्ष ज्यूँदो खसीबोकाको प्रतिकिलो ६७० र च्याङ्ग्राको १२३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । निर्धारित मूल्यमा १० प्रतिशत छुट दिएर बिक्रीवितरण गर्ने कम्पनीले जानकारी दिएको छ । 

 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : ४८ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग