वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला  « Khabarhub

वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला 


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई वडा तहदेखि नै क्रियाशील बनाउनुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र न .२ को सय दिने अभियान अन्तर्गतको बैठकमा उनले वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्ने कुरालाई जोड दिएका हुन् । 

उनले भने, ‘पुराना पार्टीप्रति नागरिकमा असन्तुष्टि बढ्दै गइरहेको अवस्थामा पार्टीले नागरिकको समस्यालाई मध्यनजर गर्दै जानुपर्छ ।’ 

त्यस्तै बैठकमा काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँले सय दिनको अभियान सफल पार्न सबै तहले क्रियाशील भएर लाग्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ५९ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका