शेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्बमाथि « Khabarhub

शेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्बमाथि


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारपछिको पहिलो शेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ । मंलगबार नेप्से ०.२५ अंकले घटेर २६७७ को विन्दुमा कायम रहेको छ। आज ४७ हजार ५ सय १५ पटक शेयर कारोबार हुँदा ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयर किनबेच भएको छ । 

११३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ । यस्तै, ६ वटा कम्पनीको शेयरमूल्य भने यथावत रहेको छ । आज दिनभरिमा ४ अर्ब २० करोड ५५ लाख ५ हजारको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा समुहमध्ये ७ वटा समुह बढेको छ भने ६ वटा समुह घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समुह १.०६ प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा बढी घट्नेमा बैकिङ समुह रहेको छ । यस समुह ०.८१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : २९ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६