सात खेलपछि सिटीको शानदार जित « Khabarhub

सात खेलपछि सिटीको शानदार जित


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटीको ७ खेलको विजयहीन यात्रामा पूर्णविराम लागेको छ। बुधबार भएको इङ्लिस प्रिमियर सिपको खेलमा सिटीले नटिङघम फरेस्टलाई ३-० ले हराएको हो।

पहिलो हाफमा नै सिटी बर्नान्डो सिल्भा र केभिन डे ब्रायनको गोलमा अघि बढेको थियो। दोस्रो हाफको १२ औँ मिनेटमा जेरेमी डुकुले थप एक गोल गरे।

यसअघि सिटीले ७ खेलमा पराजयको सामना गरेको थियो भने फियुनार्डसँगको च्याम्पियन्स लिगको खेलमा ३–३ गोलको बराबरी गरेको थियो।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ८ : ३९ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार