आर्सनलसँग म्यानचेस्टर पराजित « Khabarhub

आर्सनलसँग म्यानचेस्टर पराजित


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको बुधबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएको छ। यो हारसँगै म्यानचेस्टरका प्रशिक्षक रुबेन एमोरयामले इङ्लिस फुटबलमा पहिलो हारको सामना गरे।

जितपछि चेल्सीको अङ्क तालिकाको तेस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको लिभरपुलको ३५ तथा चेल्सी र आर्सनलको समान २८ अङ्क भए पनि गोल अन्तरको आधारमा चेल्सी अघि छ।

५४ औँ मिनेटमा रक्षक जुलियन टिम्बर तथा ७३ औँ मिनेटमा अर्का रक्षक विलियम सालिबाले आर्सनलका लागि गोल गरेका थिए। डेकलान राइसको कर्नरमा टिम्बरले हेड गोल गरेका थिए। यसैगरी, बुकायाका साकाको कर्नरमा थोमस पार्टीले हेड गर्दै मिलाई दिएको बलमा सालिबाले गोल गरेका हुन्। पराजित म्यानचेस्टर युनाइटेड १९ अङ्कसहित ११ औँ स्थानमा छ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ८ : ५९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम