पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री कँडेलको अनुरोध « Khabarhub

पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री कँडेलको अनुरोध


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकास साझेदारलाई आग्रह गरेका छन् ।

नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उनले पूर्वाधारको अभावमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले अपेक्षित प्रगति गर्न नसकेकाले विकासका साझेदारहरूको प्राथमिकता भौतिक पूर्वाधार पनि हुनुपर्नेमा जोड दिए ।

आवासीय प्रतिनिधि योकोसुकाले मुख्यमन्त्रीले प्रस्तुत गरेको सुझावप्रति सकारात्मक जवाफ दिएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ९ : ४७ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ