अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित | Khabarhub Khabarhub

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीले पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।

नयाँ नेतृत्वका लागि यही मङ्सिर २३ र २४ गते अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन तय भएको थियो ।

तत्कालका लागि सम्मेलन स्थगित गरिए पनि मङ्सिर २७ गते बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ११ : ३४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति