जित्यो जनकपुरले (तस्बिरहरू) « Khabarhub

जित्यो जनकपुरले (तस्बिरहरू)


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले जिनतलाई निरन्तरता दिएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्समाथि ७ विकेटको सहज जित निकालेको छ ।

जितको लयलाई निरन्तरता दिएको जनकपुरले आफूलाई उपाधिको बलियो दाबेदारका रुपमा प्रस्तुत गरेको छ ।

जनकपुरले पहिलो खेलमा विराटनगर किङ्स र दोस्रो खेलमा कर्णाली याक्सलाई हराइसकेको छ ।

बिहीबार पोखरालाई हराएपछि जनकपुरको हौसला झनै बढेको छ । उसका खेलाडीले मैदानमै खुसियाली साटेका छन् । जितले जनकपुरका दर्शक पनि उत्साहित भएका छन् ।

तस्बिरहरू : चिरायु शाक्य/नेपाल फोटो पुस्तकालय

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको