स्पेनिस ला लिगा : सेभियाद्वारा रायो भालेकानो पराजित « Khabarhub

स्पेनिस ला लिगा : सेभियाद्वारा रायो भालेकानो पराजित


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेभियाले रायो भालेकानोलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा भालेकानोलाई २–१ गोलले हराउँदै सेभियाले जित निकालेको हो ।

सेभियाका लागि युसेफ एन नेस्रीले दुई गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर भालोकानेका इसी पालाजोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ४५औँ मिनेटमा नेस्रीले दोस्रो गोल गर्दै सेभियालाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै २३ खेलबाट २० अंक जोडेको सेभिया १५औँ स्थानमा छ भने २४ अंक रहेको भालेकानो १३औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ५३ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत