हिमचितुवाको आक्रमणबाट ९ च्याङ्ग्रा मरे | Khabarhub Khabarhub

हिमचितुवाको आक्रमणबाट ९ च्याङ्ग्रा मरे


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ घ्याकर गाउँमा हिमचितुवाले आक्रमण गर्दा ९ च्याङ्ग्रा मारेका छन्।

स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्याङ्ग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्याङ्ग्राध्ये ९ वटा च्याङ्ग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मध्यरातमा खोरभित्र पसेर हिमचितुवाले च्याङ्ग्रा मारेको प्रहरीको भनाइ छ। हिमचितुवालेच्याङ्ग्रा मारेको र ६ च्याङ्ग्रा घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ५८ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ