रास्वपाले भन्यो- कांग्रेससँगको अर्को गठबन्धन बन्दैन « Khabarhub

रास्वपाले भन्यो- कांग्रेससँगको अर्को गठबन्धन बन्दैन


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अर्को गठबन्धन बन्ने सम्भावना नरहेको बताएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने सभापतिको योजना रहेको खबरहबलाई बताए। 

उनले भने, ‘चार दल नै अगाडि बढ्छ । यसमा अन्य दल पनि मिसिनु हुन्छ । काङ्ग्रेससँगको गठबन्धन बन्दैन ।’ 

उनले भागबन्डा र अन्य कार्यक्रमहरूबारे छलफल भइरहेकाले मन्त्रालयको बाडँफाँड पनि छिटै टुङ्गिने बताए । 

रास्वपाको प्रतिनिधिसभामा २० सिट छ । वर्तमान गठबन्धनमा रास्वपाले गृहसहित ३ मन्त्रालय मागेको बुझिएको छ ।

याे पनि…

देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १२ : १० बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा