एमालेले टुङ्ग्यायो ८ मन्त्रीको नाम | Khabarhub Khabarhub

एमालेले टुङ्ग्यायो ८ मन्त्रीको नाम


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले आठ मन्त्रीको नाम सार्वजनिक गरेको छ ।

एमालेबाट पदम गिरी र रघुवीर महासेठसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह, बलराम अधिकारी र हरि उप्रेती  पनि मन्त्री हुनेछन् ।

महासेठले भौतिक मन्त्रालय पाउने भएका छन् भने अन्य ७ जनाको मन्त्रालय टुङ्गो लागेको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : ३५ बजे

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

काठमाडौं– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको