सामाजिक एकताका साथ अघि बढ्नुपर्छ : अध्यक्ष ओली « Khabarhub

सामाजिक एकताका साथ अघि बढ्नुपर्छ : अध्यक्ष ओली


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार बागलुङको सर्वसिद्धिधाम पन्चकोटमा चलिरहेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा पुगेर ओलीले यस्तो बताएका हुन् । उनले ब्रह्माण्डीय महायज्ञ मानव जातीको कल्याणको लागि भएको भन्दै प्रसंसा गरे ।

१० बर्ष अघि आफू पन्चकोटमा आएको कुरा स्मरण गर्दै उनले प्रधानमन्त्री हुदा पन्चकोटको लागि सहयोग गर्न नसकेको बताए ।

उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा आफुले अगाडि सारेको र अहिले स्वामीले सारा जगत लाइ समृद्ध बनाउने नारा ल्याएको भन्दै खुशी व्यक्त गरे । उनले नेपालमा धेरै धर्म संस्कृति मान्नेहरु भएपनि धर्मको नाममा सद्भाव कायमै राख्न सफल भएको उल्लेख गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ५४ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ