विश्वकप टी २० मा क्रिकेट टिमको तयारीका लागि ५ करोड बिनियोजन « Khabarhub

विश्वकप टी २० मा क्रिकेट टिमको तयारीका लागि ५ करोड बिनियोजन


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप टी २० मा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमको तयारीस्वरुप सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आउँदो जुन महिनामा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा क्रिकेट टिमको सहभागिताको तयारीका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल रहेका छन् ।

विश्वकपको पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालले श्रीलंकाविरूद्ध जुन ११, दक्षिण अफ्रिकीविरूद्ध जुन १५ मा र बंगलादेशविरूद्ध जुन १६ मा खेल्नेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : ०३ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको