डामकलाई पराजित गर्दै अल नासरको जित | Khabarhub Khabarhub

डामकलाई पराजित गर्दै अल नासरको जित


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग अन्तर्गत अल नासरले डामकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले डामकलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको ९१औँ मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए । यस अघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका थिए ।

यो जितपछि अल नासर २७ खेलबाट ६५ अंकसहित दोस्रो स्थानमा छ । पराजित भएको डामक ३५ अंकका साथ आठौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १० : ३९ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही