सर्लाही  लागू औषधसहित २ पक्राउ « Khabarhub

सर्लाही  लागू औषधसहित २ पक्राउ


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ।

 लालबन्दी नगरपालिका  १ नवलपुरबाट नाइट्रोभेट १० एमजी लेखिएको तिन हजार ट्याब्लेट सहित  हरिवन नगरपालिका  ७ चिताइनका २८ बर्षिया पिन्टुकुमार गुप्ता र ३० बर्षिया राजेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध ब्युरो वीरगञ्जको सूचनाको आधारमा  प्रहरीले ज ४ प ५१३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध नाइट्रोभेट सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

आरोपहरूले बोकेको चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्रोभेट ट्याब्लेट तीन हजार थान  बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिएका छन्। 

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया