जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान « Khabarhub

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

अम्मान– जोर्डन सशस्त्र सेना-अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ ।

हवाई ड्रपमा गाजा पट्टीका मानिसलाई सहयोग गर्न राहत र मानवीय सहायता समावेश भएको राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

अपरेशनमा रोयल जोर्डन एयर फोर्स, इजिप्ट, संयुक्त राज्य अमेरिका र जर्मनीका विमानहरू सामेल थिए । सशस्त्र बलले हवाई पुलमार्फत मानवीय र चिकित्सा सहायता पठाउन जारी राख्ने भनेको छ ।

जोर्डन सशस्त्र बलले हालको प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि ९२ एयरड्रप सञ्चालन गर्नुका साथै अन्य देशसँगको सहकार्यमा दुई सय ३१ एयरड्रप सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको