मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन « Khabarhub

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन गरिएको छ। मोरङको सुन्दरहरैँचाको वडा नं ८ स्थित चन्द्रनगरमा रहेको पाथीभरा माता मन्दिरमा बार्षिक उत्सवको अवसरमा लाख बत्ती बालेर दिप प्रज्वलन गरिएको हो।

बैशाख २३ गते देखि २५ गतेसम्म संचालन चल्ने बार्षिक उत्सवको कार्यक्रम सोमबार साझ मन्दिरमा लाख बत्ती बालिएको मन्दिर ब्यबस्थापन समितका एक सदश्यले सुन्दरहरैचा अपडेटलाई जानकारी दिए।

यो मन्दिर ताप्लेजुङको शाखाका रूपमा चिनिदै आएको छ । हरेक दिन बिहानदेखि बेलुकासम्ममा भक्तजन पाथीभरा मन्दिरमा दर्शन गर्न आउने गरेका छन् । छोटो र अनुपम यात्राका लागि पाथीभरा धाम पनि उपयुक्त गन्तव्य हो ।

धार्मिक सांस्कृतिक तथा प्राकृतिक र विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभरा पवित्र धाम हो । पाथीभरा देवीको मन्दिरमा हिन्दु धर्मावलम्बी मात्रै नभई अन्य धर्ममा आस्था राख्नेहरुका लागि पनि पर्यटकीय गन्तव्य बनिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : ५९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब