युरोकप : आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्ने « Khabarhub

 युरोकप : आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्ने


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गतको क्वार्टरफाइनलमा आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा इंग्ल्याण्ड स्लोभाकियालाई तथा स्वीट्जरल्याण्ड इटालीलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका हुन् ।

इंग्ल्याण्ड र स्वीट्जरल्याण्डबीच अहिलेसम्म २७ खेल भएका छन् । जसमा इंग्ल्याण्डले १९ तथा स्वीट्जरल्याण्डले ३ खेलमा जित हासिल गरेका छन् । यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

आजको विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ३८ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत