एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने | Khabarhub Khabarhub

एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा (एकीकृत समाजवादी) को आज बसेको प्रथम बैठक भोलि ११ बजे बस्ने गरि स्थगित भएको छ । 

बैठकले दशौँ राष्ट्रिय महाधिवेशनको  प्रारम्भीक समीक्षा गर्दै  महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ । बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

बैठकले अर्को व्यवस्था नहुन्जेल सम्म तत जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

भोलि बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने प्रचार विभाग प्रमुख  खतिवडाले जानकारी गराए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ४ : ४७ बजे

पुनर्जीवन कुर्दै मिथिला नगरीका पुस्तकालय

जनकपुरधाम – जनकपुरधामका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भन्छन्‌- ‘कुनै

कतारमा भारतको यूपीआईमार्फत् भुक्तानी गर्न मिल्ने

काठमाडौँ– कतारमा भारतीयहरूले युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत भुक्तानी गर्न

विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

पाटन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई

चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता

बेइजिङ– उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार

मान्म– सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का