एमाले केन्द्रीय कार्यालयमा मनोहराको बाढी पस्यो « Khabarhub

एमाले केन्द्रीय कार्यालयमा मनोहराको बाढी पस्यो


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं वर्षाका कारण ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा मनोहराको बाढी पसेको छ ।

लगातारको अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी शनिबार पार्टी कार्यालयभित्र पसेको हो ।

शुक्रबार रातिदेखि लगातार परिरहेको बर्खेझरीले काठमाडौंका साना-ठूला नदीको सतह बढ्दा अन्तिम निकास बागमतीले खतराको तह पार गरेको छ । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ३६ बजे

केपी ओलीमाथिको स्थानहद फुकुवा

काठमाडौँ-पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरिएको छ। भदौ

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

गोरखा– नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं– सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको

मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि

हत्या तथा लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

ओखलडुंगा– हत्या तथा लुटपाटमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ