काभ्रेपलान्चोकमा बाढीले बगाउँदा दुई जनाको मृत्यु « Khabarhub

काभ्रेपलान्चोकमा बाढीले बगाउँदा दुई जनाको मृत्यु


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  काभ्रेपलान्चोकको भ्याकुरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

निरन्तरको अविरल वर्षापछि शनिबार दिउँसो आएको बाढीले बगाएर रोशी गाउँपालिका–११ भिमखोरीकी ६५ वर्षीय जालमाया रुचाल मगर र ५ वर्षकी सेतिमाया रुचाल मगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

काभ्रेपलान्चोकका विभिन्न खाेलामा शनिबार बाढी आउँदा जनधनकाे क्षति पुर्याएकाे छ । आसपासका नागरिकलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

 

 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : १८ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा