चीनमा बाँध भत्किँदा ६ हजार बढी प्रभावित « Khabarhub

चीनमा बाँध भत्किँदा ६ हजार बढी प्रभावित


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनको हुनान प्रान्तमा २२६ मिटर अग्लो बाँध भत्किएको छ । बाँध भत्किँदा ६ हजार भन्दा धेरै मानिस विस्थापित भएका छन् ।

उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । हुनान प्रान्तका सबै राजमार्ग बन्द गरिएका छन् । लामो समय परेको झरीका कारण बाँध भत्किएको हुनसक्ने अनुमान गरिएको छ ।

उद्धारका लागि २३०० भन्दा धेरै उद्धारकर्ता, १५० जल सवारी प्रयोग गरिएको थियो ।सिन्ह्वाका अनुसार चीनको दोस्रो ठूलो ताजा पानीको ताल डोङटिङ ताल शुक्रबार दिउँसो खोलिएको थियो ।

राष्ट्रपति सी चिनफिङले सबैखाले तरिका अपनाएर उद्धारमा खटिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : ०६ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको