धान खेतमा एक पुरुषको शव भेटियो « Khabarhub

धान खेतमा एक पुरुषको शव भेटियो


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक धानखेतमा एक जना पुरूषको शव भेटिएको छ । 

उनी सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्ण रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान उनको शव सप्तरीको राजविराज–कुनौली सडक छेउमा धान खेतमा जमेको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : १६ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई