तीजमय बन्यो काठमाडौं (फोटोफिचर) « Khabarhub

तीजमय बन्यो काठमाडौं (फोटोफिचर)


२१ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा आज देशभरका शिवालयहरुमा भिड लाग्यो । काठमाडौंको पशुपतिनाथ मन्दिर र अन्य शिव मन्दिरहरुमा व्रतालु महिलाहरूले नाँचगान गरेर तिज मनाएका छन् ।

केही व्रतालुहरूले तीजमा आ–आफ्नो समूह बनाएर नाँचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्‍नमै व्यस्त देखिन्थे । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् ।

आजकै दिन ब्लु डाइमण्ड सोसाइटीले ईन्द्रेणी तीज उत्सव पनि आयोजना गरेको छ । “जीवन्त र समावेशी तीजको उत्सव मनाऔँ” नारा सहित उत्सवको आयोजना गरिएको उत्सवमा उपत्यकामा बसोबास यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायहरुको उपस्तिथीति थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ८ : ४६ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको