स्पेस एक्सद्वारा २३ वटा स्टारलिङ्क इन्टरनेट स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण « Khabarhub

स्पेस एक्सद्वारा २३ वटा स्टारलिङ्क इन्टरनेट स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण


२१ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले २१ वटा स्टारलिङ्क स्याटेलाइटहरू अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

स्पेसएक्सको अनुसार, उपग्रहहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान ११ः३३ मा फाल्कन–९ नामक रकेटमा प्रक्षेपण गरिएको थियो ।

स्पेसएक्सले २१ स्याटेलाइटको सफल तैनाथीको पुष्टि गरेको थियो । स्पेसएक्सका अनुसार बिहीबारको प्रक्षेपण पहिलो चरणको सेवा वृद्धिका लागि १५ औं प्रक्षेपण र अवतरण थियो ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १० : ५० बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार