स्पेस एक्सद्वारा २३ वटा स्टारलिङ्क इन्टरनेट स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण | Khabarhub Khabarhub

स्पेस एक्सद्वारा २३ वटा स्टारलिङ्क इन्टरनेट स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले २१ वटा स्टारलिङ्क स्याटेलाइटहरू अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

स्पेसएक्सको अनुसार, उपग्रहहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान ११ः३३ मा फाल्कन–९ नामक रकेटमा प्रक्षेपण गरिएको थियो ।

स्पेसएक्सले २१ स्याटेलाइटको सफल तैनाथीको पुष्टि गरेको थियो । स्पेसएक्सका अनुसार बिहीबारको प्रक्षेपण पहिलो चरणको सेवा वृद्धिका लागि १५ औं प्रक्षेपण र अवतरण थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १० : ५० बजे

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले)

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

गलकोट– बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने

घोराही – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो

काठमाडौं– बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २४६ पुगेको हो ।

प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध

रामपुर– रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह