एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो « Khabarhub

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई लुम्बिनी लाइन्सले किनेको छ ।

आइतबार भएको खेलाडी अक्सनमा लुम्बिनीले सन्दीपलाई १५ लाखमा किनेको हो ।

लुम्बिनीले यस अघि आजैको अक्सनमा सुर्य तामाङ र  विवेक यादवलाई पनि १५-१५ लाखमा किनेको थियो ।

त्यसैगरी लुम्बिनीले तिलक राज भण्डारी र आशुतोष घिरैयालाई १०-१० लाखमा किनेको छ भने दुर्गेश गुप्तालाई ८ लाखमा किनेको छ ।

लुम्बिनी लाइन्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ५६ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम