रियल म्याड्रिड घरेलु भूमिमै एसी मिलानसँग पराजित « Khabarhub

रियल म्याड्रिड घरेलु भूमिमै एसी मिलानसँग पराजित


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा रियल म्याड्रिड घरेलु भूमिमै एसी मिलानसँग ३–१ ले पराजित भएको छ।

रियल म्याड्रिडको च्याम्पियन्स लिगमा सुरुका ४ खेलमा यो दोस्रो हार हो। साथै लगातार २ पटक घरमा पराजयको सामना समेत गरेको छ।

मालिका थिउले १२ औँ मिनेटमा दिलाएको अग्रताको विरुद्धमा रियलका भिन्सियस जुनियरले २३ औँ मिनेटमा बराबरी गोल गरेका थिए। मिलानलाई जित दिलाउने क्रममा अल्भारो मोराटा र टेजियानी रियन्डर्सले गोल गरे।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ८ : ४४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र