प्रि ओपन सेसन : दुई अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

प्रि ओपन सेसन : दुई अंकले बढ्यो नेप्से


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर २६७९.४७ अंकको विन्दुमा पुगेको छ ।

उक्त सेसनमा २६ लाख २० हजार तीन रुपैयाँ बरबरको ३ हजार ९ सय ३१ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा २२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १४ कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ११ : ०५ बजे

अर्थसंक्षेप : अलैँचीको भाउ लाख नाघ्यो, १७ अंकले बढ्यो नेप्से

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७. ८० अंकले बढेको

चिसो बढ्दैछ, खोकी लाग्दा के खाने, के नखाने ?

काठमाडौं– जाडो मौसममा धेरैलाई खोकी लाग्ने समस्याले सताउँछ ।  खोकी

कामपा–१६ की अध्यक्ष रोजिना श्रेष्ठ लिइन् शपथ

काठमाडौं – काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले १६ नम्बर

विवाह महोत्सवमा आएका जन्तीलाई जनकपुरधाममा स्वागत

जनकपुरधाम – रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई जनकपुरधाममा

उपनिर्वाचनमा माओवादीको जनमत बढ्यो, कांग्रेस-एमालेसँग मिल्नु जरुरी छैन : वर्षमान पुन

रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मंसिर १६