रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ५ जना घाइते « Khabarhub

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ५ जना घाइते


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

बागलुङ– रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । 

बागलुङको निसीखोलास्थित जाउलेपानीमा ना ८ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक विदेशीसहित ५ जना गम्भिर घाइते भएका हुन् । 

बसमा सवार एक विदेशी महिलाको टाउकोमा गम्भिर चोट लागेको छ । उनीसहित ५ जनालाई नै बुर्तीबाङस्थित अस्पतालमा पठाइएको बसका चालक पूर्णबहादुर श्रेष्ठले बताए । 

चालक श्रेष्ठका अनुसार बसको ब्रेक फेल हुँदा सो दुर्घटना भएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको