चितवन राइनोजद्वारा कर्णाली याक्स सामु १३१ रनको लक्ष्य प्रस्तुत « Khabarhub

चितवन राइनोजद्वारा कर्णाली याक्स सामु १३१ रनको लक्ष्य प्रस्तुत


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्स सामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तराष्ट्रिय खेल मैदानमा सुरु भएको खेलमा टस हारेर आमन्त्रणमा पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा मात्र १३० रन बनाएको छ ।

 चितवन राइनोजका लागि रवि बोपाराले ४० बलमा सर्वाधिक ५९ रन बनाएर अविजित रहे । कुशल मल्लले २३ रन बनाए ।

कर्णाली याक्सका लागि बिपिन शर्माले ३ विकेट लिए । जिशान मकसुदले २ विकेट लिए । कप्तान सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।

यसअघिका सम्पूर्ण खेल गुमाएको कर्णालीले शुक्रबार दुई खेलाडीलाई परिवर्तन गरेको थियो । उसले बाबर हायत र भुवन कार्कीको स्थानमा युनिस विक्रम सिंह ठकुरी र र विल बसिस्टोलाई मैदानमा उतारेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १० : ४५ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी