आजको कार्टुन : मैले हस्ताक्षर गर्दिनँ भन्दा उताबाट ल्याप्चेले हुन्छ भने... | Khabarhub Khabarhub

आजको कार्टुन : मैले हस्ताक्षर गर्दिनँ भन्दा उताबाट ल्याप्चेले हुन्छ भने…


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन प्रस्तुत गरेका छौँ । यो कार्टुनमार्फत यही मंसिर १७ गतेदेखि चीनको चार दिने भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि  व्यंग्य गर्न खोजिएको छ । चीनसँग भएको भनिएको बीआरआई फ्रेमवर्क सहकार्य सम्झौताबारे ओलीले दिएको द्विविधायुक्त प्रतिक्रियालाई लिएर कार्टुनमार्फत् कटाक्ष गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ५१ बजे

चीन : भू-उपग्रहमार्फत १.५० लाख किमी टाढा रहेका बिरामीको सफल शल्यक्रिया

बेइजिङ– चीनले हालै उपग्रह र रोबोटको प्रयोग गरेर १.५ लाख

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज नेपाल

जन्ममिति र राशि थाहा नभएका भोला, जसले अभिनयमा भविष्य कोरे

काठमाडौं – कलाकार भोलाराज सापकोटा ठूलो पर्दामा रुचाइएका सहायक कलाकार

कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी सेयर बिक्री गर्दै

काठमाडौं– कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी ३३ हजार ८५२

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौं– दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर