पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी (सूचीसहित) « Khabarhub

पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी (सूचीसहित)


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर २८ गते हुने पत्रकार महासंघको केन्द्रिय निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । जसअन्तर्गत अध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन । समावेशी उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

समितिले जारी गरेको सूचनाअनुसार प्रदेश समितिका लागि मंसिर २४ र जिल्ला शाखाका लागि २६ गते मनोनयन दर्ता हुनेछ।सदस्यता विवादका कारण पटक–पटक स्थगित भएको महासंघको निर्वाचन आगामी २८ गते हुँदैछ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको