गाजामा भएकाे इजरायली आक्रमणमा ओलम्पिक प्रशिक्षक मारिए | Khabarhub Khabarhub

गाजामा भएकाे इजरायली आक्रमणमा ओलम्पिक प्रशिक्षक मारिए


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली हवाइ आक्रमणका क्रममा गाजामा ओलम्पिक प्रशिक्षक मारिएका छन् । प्यालेस्टिनी फुटबल संघका अनुसार प्यालेस्टाइन ओलम्पिक फुटबल टोलीका प्रशिक्षक हानी अल मस्दार इजरायली आक्रमणमा मारिएका हुन् ।

४२ वर्षीय अल मस्दार सन् २०१८ मा अवकाश लिनु अघि र प्यालेस्टाइनको राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु अघि अल मघाजी र गाजा स्पोर्ट्स क्लबका लागि मिडफिल्डर थिए।

उनको हत्या प्यालेस्टिनी फुटबलका लागि अर्को नयाँ क्षति भएको संघले जनाएको छ । गत अक्टोबर ७ यता ७८ फुटबलरहरूसहित ८८ पुरुष र महिला खेलाडीका साथै २४ प्रशासक र प्राविधिक कर्मचारीहरू मारिएका छन्।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : २३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय