प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से « Khabarhub

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा आज नेप्से सूचक ०.६१अंकले वृद्धि भयो । योसँगै नेप्से सुचक २०४९.९० को बिन्दुमा पुग्यो ।

सेसन अवधिमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएन ।

यो सेसनमा ५१ कम्पनीको १४ हजार ९ सय ७२ कित्ता सेयर कारोबार हुदाँ ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ११ : ३१ बजे

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको