एम्पोलीविरुद्ध एसी मिलानको सहज जित « Khabarhub

एम्पोलीविरुद्ध एसी मिलानको सहज जित


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ए अन्तर्गत एसी मिलानले एम्पोलीमाथि सहज जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा मिलानले एम्पोलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा रुबेन लोफ्टस चीक, ओलिभर गिराउड र चाका ट्राओरेले एक एक गोल गरेका थिए ।

यो जितसंगै मिलानको १९ खेलमा ३९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै एम्पोलीको भने यस हारपछि १९ खेलमा १३ अंक छ र लिगमा १९औं स्थानमा छ

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ३६ बजे

अमेरिकाको हवाइमा २० वर्षयताकै ठूलो बाढी : हजारौं विस्थापित

हवाई – अमेरिकाको हवाई राज्यमा भारी वर्षासहितको आँधीबेहरीपछि राज्यव्यापी उच्च

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल