कांग्रेस बैठक बीचमै छाडेर निस्किए शेखर « Khabarhub

कांग्रेस बैठक बीचमै छाडेर निस्किए शेखर


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक अहिले बसिरहेको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा सिट बाँडफाँटबारे विवाद भएपछि शेखर कोइराला निस्किएका छन् । आफ्नो समूहले माग गरे अनुसार ४ सिट दिन संस्थापन पक्ष तयार नभए पछि कोइराला बैठक नै छाडेर हिँडेका हुन् ।

शेखर पक्षले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक–एक वटा सिट पाउनुपर्ने माग गरेको छ । तर, देउवाले तीन सिट मात्र दिन सकिने बताउँदै आएका छन् । चार सिट दिन तयार नभएसम्म आफू बैठकमा नआउने कोइरालाले बताएका छन् ।

यो पनि…

कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : २७ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६