बैठकमा फर्किए शेखर, देउवासँग छलफल जारी « Khabarhub

बैठकमा फर्किए शेखर, देउवासँग छलफल जारी


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेस संसदीय बोर्डको बैठक बीचमै छाडेर निस्किएका शेखर कोइराला फर्किएका छन् ।

सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकले फोन गरेर बोलाएपछि कोइराला फिर्ता भएका हुन् । फर्किएलगत्तै देउवा र शेखरबीच छलफल चलिरहेको छ ।

राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटबारे विवाद भएपछि शेखर कोइराला बैठकबाट निस्किएका थिए। शेखर पक्षले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक–एक वटा सिट पाउनुपर्ने माग गरेको छ । तर, देउवाले तीन सिट मात्र दिन सकिने बताएपछि विवाद भएको थियो ।

यो पनि…

कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी

माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार

यी हुन् एमालेबाट राष्ट्रियसभाका १९ उम्मेदवार, कहाँबाट को ?

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : ११ बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले