प्रिओपन सेसनमा नेप्से परिसूचक ९.३८ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से परिसूचक ९.३८ अंकले बढ्यो


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ९.३८ बढ्यो । योसँगै नेप्से सूचक २०९५.१० विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भयो ।

यो सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घट्यो भने ४ कम्पनीको स्थिर रह्यो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : १२ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक