बैङ्कहरूले मिटरब्याजीको काम गरे : एमाले प्रमुख सचेतक गिरी « Khabarhub

बैङ्कहरूले मिटरब्याजीको काम गरे : एमाले प्रमुख सचेतक गिरी


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैङ्कहरूले मिटरब्याजीको काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बैङ्कहरूले वर्षमा चार पटक ब्याजदर बढाएर जनतालाई आजित बनाएको बताए ।

बैंकबाट लोन लिएको मान्छेलाई एकै वर्षमा चार पटक ब्याजदर बढाएर उसको सम्पति लिलामीमा बैङ्कहरू लागेको उनको टिप्पणी छ ।

सहकारीले नागरिकको लगानीमाथि रजाइँ गरेको भन्दै उनले सरकारले यसलाई नियमन गर्न नसकेको आरोप लगाए । सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको आरोप लगाउँदै प्रमुख सचेतक गिरीले सरकार स्टन्टबाजीमा लागेको टिप्पणी गरे ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : ४६ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा